८०० वर्ष पुरानो मोबाइल भेटियोः एलियनले छोडेको दावी (भिडियो सहित)


एजेन्सी । फोन भेटिएपछि त्यहाँका शोधकर्ताहरुले यो फोन ८०० वर्ष पुरानो भएको दावी गरेका छन् । कतिपय रहस्यवादी सिद्धान्तकारहरुले यसलाई एलियनले छोडेको हुन सक्ने अनुमान समेत गरेका छन् । कतिपयले यो फोन यस अघि विकाश भएको मानव सभ्यताको समयमा निर्माण भएको दावी गरेका छन् ।
शोधकर्ताहरुले यो मोबाइल फेला पारेपछि एलियनमा विश्वास गर्नहरुलाई पनि बल पुगेको छ । यसमा लेखिएका अक्षर समेत कुन भाषामा लेखिएको भन्ने प्रष्ट नभएको बताइएको छ । नोकिया फोन जस्तो देखिने उक्त फोनको विषयमा अनेक टिका टिप्पणी शुरु भएका छन् । डिस्कभरी च्यानलले यस विषयमा भिडियो पनि सार्वजनिक गरेको छ ।
हजारौं वर्ष अघि अस्तित्वमा रहेको भाषा यो मोबाइलमा रहेको उक्त भिडियोमा उल्लेख छ । शोधकर्ताहरुले यो मोबाइद्य फोनको विषयमा धेरै कुरा गर्न नसक्ने बताएका छन् ।

WATCH VIDEO


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment