फेरि लोडसेडिङ बढ्यो, दिन १५ घण्टा सम्म बत्ति नआउने (तालिका सहित)


भारतीय नाकाबन्दीका कारण इन्धनको मार खेपिरहेका बेला फेरि लोडसेडिङ बढेको छ । साताको ७७ घण्टा विद्युतभार कटौती गरेको नेपाल विद्युत प्राधिकरणले सोमबार देखि लागू हुने गरी ८६ घण्टा लोडसेडिङ पुर्याएको छ ।


प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको ३ दिन १३÷१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा विद्युतभार (लोडसेडिङ) कटौती हुनेछ ।
विद्युतको माग बढिरहेको तर नदीमा पानीको बहाब कम हुँदा विद्युत उत्पादनमा कमी आएकाले विद्युत कटौती गर्नुपरेको प्राधिकरणको भार प्रेषण कार्यालयले जनाएको छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment