Man Dukhera aayo


चर्चित गायक प्रमोद खरेलद्वारा स्वरवद्ध मन दुखेर आयो तन दुखेर आयो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो निर्देशक प्रकाश भट्ट स्वयंको शब्द, श्रीकृष्ण बम मल्लको संगीत तथा विष्णु शर्माको सम्पादन रहेको यस भिडियोलाई साइ भिजन प्रा.लि.ले बजारमा ल्याएको हो । भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका यूएईबासी मोडल मोहन बोगटी, पूजा भट्ट र मीन नेपालीकोको अभिनय रहेको छ । यूएईकै विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस भिडियोले प्रदर्शन अगावै निकै चर्चा पाएको थियो । कलाकार त्रयको जीवन्त अभिनय,हालसम्म नेपाली पर्दामा नदेखिएका यूएईका कौमारी दृश्यमा छायांकन, आदि हिसाबले भिडियोको चर्चा र शेयरिंङ दिनप्रतिदिन बढ्दै गएको छ ।  


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment